‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रितम पाण्डे
राखी हृदयमा मैले पूजा गरें सधैं भरि
बग्दाँनी उनको आँसु पुछिदिएँ सधैं भरि।
हरेक चाहना उनको बिलम्व नगरिकन
दौडेर गरथें पूरा खुशी दिन्थें सधैं भरि।
लाखौं ताराहरू माझ रोजेको दिव्य एउटा
तारा ध्रुव थिइन मेरो आकाशकी सधैं भरि।
मोहिनी रूप त्यो उनको मुस्कान हँसिलो आहा
सक्तिन बिर्सन कैले मनमा छ सधैं भरि
कहिले जुन पूर्णेको अौंसिको कहिले जुन
दुवै छ प्रिय मलाई जीवनमा सधैं भरि।
माया मेरो पवित्र छ, माया मेरो छ निर्मल
धोका नदेउ है प्रिय पाप लाग्ला सधैं भरि।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया