बैंकक बम बिस्फोटको फुटेज फेला पर्यो, बम खेलौनामा लुकाएको पुष्टी

Agency

थाइल्यान्डको राजधानी बैंककको एउटा सपिङ मलमा भएको बिस्फोटको फुटेज प्रहरीले फेला पारेको छ। बैंककमा भइरहेको ‘आसियान समिट’ को बेला भएको यो बिस्फोटलाई थाइ सरकारले निकै गम्भीरताका साथ लिएको छ।

‘आसियान समिट’ मा अमेरिकी विदेश मन्त्री माइक पोम्पियो र चिनियाँ विदेश मन्त्री वाङ यी पनि समावेश थिए। बिस्फोट ‘आसियान समिट’ भइरहेको होटलको अगाडिको मलमा भएको थियो।

शुक्रबार बैककको ७ ठाउँमा भएको बिस्फोटमा ४ घाइते भएका थिए। बम बिस्फोट भएको मलबाट प्राप्त फुटेजमा १२ घण्टा अगाडि स्कुलको ड्रेसमा अनुहारमा मास्क लगाएर आएको एक व्यक्तिले खेलौनामा बिस्फोटक सामान लुकाएको पाइएको छ।

सियाम स्क्वायर मलमा ३ बजेर ३० मिनेटमा प्रवेश गरेको एक व्यक्तिले भालु खेलौनामा बम लुकाएर राखेका थिए।

बम बिहान ४ बजेर ४५ मिनेटमा बिस्फोट भएको थियो।

मंत्री वांग यी शामिल थे। फुटेज में दिखाया गया है कि शुक्रवार सुबह के शुरुआती घंटों में शिखर स्थल के पास एक शॉपिंग मॉल में विस्फोट हुआ। फुटेज में देखा गया है कि लगभग ज्ञद्द घंटे पहले एक स्कूली छात्र की वर्दी पहने एक व्यक्ति जिसने अपने चहरे पर मास्क पहना हुआ था।

याे पनि पढ्नुहाेस्।

२ सय ४ वर्ष पुरानाे गाेर्खाकाे मुद्धा अन्तिम चरणमा, बल नेपालकाे काेर्टमा: गेसाे अध्यक्ष राई

 

 

प्रकाशित मिति: : 2019-08-03 17:54:54

प्रतिकृया दिनुहोस्