कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
रातोपाटी
सरकारले संविधानको धारा ११ मा टेकेर अध्यादेशमार्फत नागरिकता ऐन–२०६३ लाई संशोधन गर्दै गर्दा समेट्नै पर्ने चारवटा पक्ष थिए : एक– जन्मसिद्ध नागरिकका सन्तानहरु। दुई– बाबु र आमाको ठेगान नभएका बेवारिसे सन्तानहरु। तीन– वैवाहिक अंगीकृत र तिनका सन्तानहरु। र, चार– गैरआवासीय नेपालीहरु अर्थात एनआरएन र तिनका सन्तानहरु।
संसद विघटनलगत्तै ओली सरकारले ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८’ जारी गरेको छ। तर, यो अध्यादेशले पहिलो र दोस्रो दुईवटा पक्षलाई मात्रै सम्वोधन गरेको छ। अध्यादेशले वैवाहिक अंगीकृत र एनआरएनको समस्यालाई भने नजरअञ्दाज गरेको छ।
संसद विघटनलगत्तै ओली सरकारले ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८’ जारी गरेको छ। तर, यो अध्यादेशले पहिलो र दोस्रो दुईवटा पक्षलाई मात्रै सम्वोधन गरेको छ। अध्यादेशले वैवाहिक अंगीकृत र एनआरएनको समस्यालाई भने नजरअञ्दाज गरेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया