कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
रविन पुन मगर (आइडु)
मधेस प्रदेशको धनुषा, महोत्तरी, सप्तरीलगायत जिल्लाका मिटरव्याज पीडितहरु हिँडेर १२ दिनमा काठमाडौँ आइपुगेका छन्।
मिटरव्याजबाट घरबास नै उठिबास भएपछि उनीहरु काठमाडौँमा न्याय खोज्दै आएका हुन्।
काठमाडौँमा आएका मिटरव्याजी पीडितहरुलाई काठमाडौँ महानगरले खुल्लामञ्चमा बस्न दिएको छैन। पीडितहरु खुल्लामञ्चमा बस्ने बताए पनि महानगरले प्रहरी लगाएर उनीहरुलाई प्रवेश गर्न नदिएको हो।
खुल्लामञ्चमा प्रवेश गर्न नदिएपछि पीडितहरु मञ्चको बाहिर गेटमा बसेर धर्ना दिइरहेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया