शनिबार, १७ अक्टोबर २०२६

उपनिर्वाचन: इलाम- २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न नदिने

मंगलबार बसेको काँग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती प्रदेशमा एमालेका ४ मन्त्रीले लिए शपथ

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठले जिम्मेवारी पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जोखिम मोलेर नै मैले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो: प्रचण्ड

‘जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो’, उनले भने, ‘जनताले नै सडकबाट समाजवाद जन्माउने हो। अन्ततः सडकबाटै समाजवाद जन्माउन केन्द्रित हुनैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

गणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचि भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए। श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

रञ्जिता श्रेष्ठले पार्टीबाट निकालिन् नाउपाका गण्डकी र बागमती अध्यक्ष

अध्यक्ष श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एसकाे महाधिवेशनमा सहभागी हुन चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने

आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१)मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभा बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रेशम चौधरी अस्पताल भर्ना

पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएपछि उनी प्रेसर थेग्न नसकेर अस्पतालमा शैय्यमा पुगेका बताएका छन्। बिएल नेपाली सेवाले सम्पर्क गर्दा संरक्षक चौधरीले भने, ‘मलाई मेरै श्रीमतीले साथीभाइहरूले तनाब दिए! अहिले म अस्पतालमा भर्ना  भएको छु। मेरो प्रेसर ह्वात्तै बढ्यो। केहि दिनदेखि भोकै छु। मलाई तनाब छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुटपिटपछि रमेश विश्वकर्मा भन्छन्– हिजो रेशम चौधरीलाई बचाउन लाग्यौँ, आज तानाशाही बनेर हामीलाई मार्ने भन्दै छन् (भिडियो)

रेशमले सुदुरपश्चिम सरकारमा सहभागी हुने र रञ्जिताले नहुने भन्ने विषयमा विवाद हुँदा पार्टीभित्र कुटाकुटसमेत भएको छ। सोमबार सरकारमा सहभागी हुने र नहुने विषयमा छलफल हुँदै गर्दा पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मामाथि पार्टी कार्यालयमै कुटपिट भएको छ। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

एमालेको निर्देशन- बैठकमा अनिवार्य उपस्थिति भएर विश्वासको मतकाे पक्षमा मतदान गर्नू

आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ। नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

देशको अहिलेको राजनीतिक अवस्था निरंकुश पञ्चायती कालरात्रि जस्तो छ

देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो। युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्। बाबुरामहरूजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्। तर, त्यो अरण्यरोदन बनिरहेछ।

डा. बाबुराम भट्टराई

डा. बाबुराम भट्टराई - काठमाडाैं

कर्णाली प्रदेशका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

केन्द्रकाे सत्ता समीकरण फेरिएपछि फागुन २२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

बैठक मंगलबार दिउँसो २ः०० देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची 

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने कार्यलातिका छ। बैकठमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ