एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, नयाँ गठबन्धनबारे औपचारिक धारणा बनाउने
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो।
बिएल संवाददाता - काठमाडौं