बालकाेट बैठक सकेर बालुवाटार जाँदै ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने भएका हुन्।
बिएल संवाददाता - काठमाडाैं