ताेरी-लाउरे माओवादीका नाममा
पद र पैसाकाे लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिकाे महाराेग हाे, यसमा त्यत्रो सपना र बदिलानबाट आएकाे माओवादी पनि उहीँ ड्याङकाे मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हाे निरन्तर।
लेखनाथ न्यौपाने - काठमाडाैं