सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका छन्।
बिएल संवाददाता - धनगढी