काँग्रेस आक्रोश र पीडामा रहेकोले ‘जे पायो त्यही’ बोलिरहेको छ: ओली
ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए। उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं