बिएल संवाददाता
अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ।
अध्यक्ष राईले आज प्रदीप यादव र रञ्जु झाको नाम मन्त्रीमा र राज्यमन्त्रीमा हसिना खानकाे नाम दिएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै राई नेतृत्वको जसपाले मन्त्रीको नाम पठाएको हो।
जसपाबाट मन्त्री सिफारिस भएकाहरूलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो लागेकाे छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया