नेसपाले महाधिवेशनका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने
नेसपा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा वैशाख ५ र ६ गते बसेको सचिवालय बैठकले महाधिवेशनका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं