माओवादी भन्ने दल थिएन भने काठमाडौं अहिले पनि टुकी बालेर रात काट्ने बाध्यतामा हुने थियो: उपाध्यक्ष मैनाली
अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले माओवादीले लोडसेडिङ अन्त्य नगरेको भए काठमाडौ आज पनि टुकि बालेर रात काटिरहने बाध्यतामा रहने टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ