उपनिर्वाचन: बझाङमा मतगणना सुरू
बझाङ प्रदेशसभा (१) मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ। दिउँसो एक बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो।
बिएल संवाददाता - बझाङ