बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे चितवनमै दुई घर छन्। भरतपुर महाहनगरपालिकामा दुई ठाउँमा घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
प्रचण्डको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठा जमिनमा एउटा घर छ। जुन पैतृक सम्पती हो। अर्को वडा नम्बर १२ मा १ कट्ठा जमिनमा घर छ। जुन अंशबाट प्राप्त भएको प्रचण्डले उल्लेख गरेका छन्।
दुवै ठाउँको जग्गा उनकी स्वर्गीय श्रीमति सिता दाहालको नाममा छ। यस्तै प्रचण्डको ५ तोला सुन रहेको छ। जुन नयाँ किनिएको होइन। पैतृक सम्पत्ति भएको प्रचण्डले उल्लेख गरेका छन्।
उनीसँग २५ लाख रुपैयाँ नगद रहेको छ। जसको आम्दानीको स्रोत सांसदबाट आएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया