विपद् व्यवस्थापन गर्न बजेट होइन, इच्छाशक्ति हुनुपर्याे: गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताए। उनले भने, ‘विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफल हुनुपर्छ। आवश्यक स्रोतहरु उपलब्ध गराउन सरकार तयार छ।’
बिएल संवाददाता - काठमाडौं