दाङ-२ : शंकर पोखरेललाई रेखा शर्मा भारी
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचकाे प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेकाे हाे।
बिएल संवाददाता - बुटवल