बिएल संवाददाता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट सत्तारुढ दलहरूबीचमा परामर्श नगरेर ल्याएको बताएका छन्। शनिबार नयाँ बानेश्वरमा आयोजित संसदीय दलको बैठकमा उनले परामर्शविना बजेट आउँदा धेरै महत्वपूर्ण विषय छुटेको बताए।
ओलीले बजेटमा केही महत्वपूर्ण विषय समेटिएको भए पनि परामर्श नगरेका कारण थप्न सकिने केही महत्वपूर्ण विषय छुटेको बताए। उनले बजेटमाथि अध्ययन गरी सरकारलाई सुझाव दिन पनि सांसदलाई निर्देशन दिए।
‘कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ। यी सबै विषयमा अध्ययन गरी सुझाव दिनुहोला’ उनले भने।
बजेटमा कमजोरी रहे पनि त्यसलाई पारित गरेर जानुको विकल्प नरहेको ओलीले बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया