बिएल संवाददाता
नेपाली काँग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले सिंहदरबारभित्र हाफ पाइन्ट वा चप्पल लगाएर छिर्न किन पाइँदैन भन्दै प्रश्न गरेकी छिन्।
आइतबार संसद बैठकमा बोल्दै उनले नागरिकलाई हाफ पाइन्ट चप्पल लगाएर सिंहदरबारभित्र छिर्न निदएकोप्रति असन्तुष्ट जनाउँदै सरकारको ध्यानाकर्षण गराइन्।
कानुन बनाउने सांसद जे लगाएर पनि संसदमा छिर्न पाइने तर नागरिलाई मापदण्ड किन तोकिएको भन्दै उनले प्रश्न गरिन्।
‘गाउँबाट काठमाडौँ आउनै नागरिकलाई समस्या छ। यहाँ आएर संसद हेर्छौँ भन्ने नागरिलाई चप्पल लगाएकै कारण संसदमा छिर्न दिइने। सिंहदरबार पनि हाफ पाइन्ट लगाएकालाई छिर्न दिइन’, उनले भनिन्, ‘हामी कानुन बनाउने सांसद चप्पल लगाएर पनि छिर्न पाउने, फराक लगाएर, टिसर्ट र पाइन्ट लगाएर छिर्न पाउने जनतालाई रोक्ने यो भएन।’
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया