देश भ्रष्टहरूका लागि स्वर्ग भयो, व्यवस्था फेरौँ: कमल थापा
व्यवस्था परिवर्तनको पक्षधरहरुबीच मोर्चा निर्माण गरी आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे।
बिएल संवाददाता - काठमाडौं