बिएल संवाददाता
सभामुख देवराज घिमिरेले आज (आइतबार)को प्रतिनिधिसभाको बैठकअघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दैछन्।
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको सचिवालयकाअनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन्।
प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ। कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
कार्यदलको बैठक अहिले जारी रहेको छ। कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिनाअवरोध बस्ने देखिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया