बिएल संवाददाता
नेपाली कांग्रेससहित विपक्षी दलहरु छलफलमा जुटेका छन्।
प्रतिनिधिसभाको बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।
छलफलमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अध्यक्ष एवं शीर्ष नेता सहभागी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिएलगत्तै विपक्षी दलहरूकाे बैठक बसेकाे हाे।
विपक्षी दलको नाराबाजी र वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत लिएका थिए।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया