बिएल संवाददाता
नेपाली काँग्रेस संसदीय दलकाे बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ९ बजे बस्न लागेकाे हाे।
काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने माग राखेर निरन्तर संसद अवरुद्ध गर्दै आइरहेकाे छ।
बिहीबार पनि काँग्रेसले संसद बैठक अवराेध गरेकाे थियाे।
आज बस्ने संसद बैठक पनि अवराेध गर्ने मनस्थितिमा काँग्रेस रहेकाे छ। साेही विषयमा छलफलका लागि संसददीय दलकाे बैठक बस्न लागेकाे हाे।
त्यसअघि बिहान ८ : ३० बजे संसदीय दल कार्य समितिकाे बैठक पनि बस्न लागेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया