हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भयोः सञ्चारमन्त्री गुरुङ
‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाँही कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ। यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन की के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो की? आम रुपमा यो समस्या हो। यसमा लिडरसिपको भूमिका कमजोर देखियो। लिडरसिपहरूले ध्यान दिनुपर्ने अवस्था आएको छ।’
बिएल संवाददाता - काठमाडौं