केबलकार समर्थकलाई धरानमा कालोमोसो दल्दै कुटपिट
जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतिलगायतको उपस्थित थिए।
बिएल संवाददाता - धरान