रविले गृहमन्त्री हुँदा ‘बलात्कार आरोपी’लाई उन्मुक्ति दिएको ज्वालाको खुलासा
रविले बलात्कारीलाई उन्मुक्ति दिएको आशयको अभिव्यक्ति दिएपछी उनी आफैं समस्यामा फसेकी छन्। लामिछानेले बलात्कारीलाई उन्मुक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले स्टाटस एडिट गरिसकेकी छन्। संग्रौलाले सुरुमा लेखेकी थिइन्, ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी…।’
बिएल संवाददाता - काठमाडौं