८० को दशक समृद्धिको दशक हुनुपर्छ- प्रधानमन्त्री
ओलीले विगतका दशक द्वन्द्व र शान्ति स्थापना तथा भूकम्प र पुनर्निर्माणमा खर्चिएकाले अब मुलुक समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए। उनले भने, ‘यस दशकलाई खेर नफालौं। अबको दशकलाई विकासको दशक बनाउँन देशलाई स्थिरता दिऔं। यसको लागि हामीले संविधान, ऐन र कानुनमा जहाँ जे संशोधन र परिवर्तन गर्नुपर्छ, हुनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं