बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दैछन्। दिउँसो १ बजे सुरु हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्न आज उनी त्यहाँ जाँदैछन्।
योसँगै उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तमा पनि सहभागी हुनेछन्।
यसअघि उनले लुम्बिनी तथा कर्णाली प्रदेशसभालाई पनि सम्बोधन गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया