जनकपुरमा १२ सय बिघा जग्गा लुटिएको रास्वपा सांसदको दाबी, नेताहरूको नाम सार्वजनिक गर्ने चेतावनी
‘अहिले १४ सय बिघामा २ सय बिघामात्रै बाँकी छ। पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके। त्यससम्बन्धी पटक-पटक आवाज उठाउँदै आएको छु। विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौं।’
बिएल संवाददाता - काठमाडौं