बिएल संवाददाता
राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा अमेरिकाविरुद्ध विरोध प्रदर्शन गरेको छ।
विश्व राजनीतिमा अमेरिकाले चालेका कदमहरूको विरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन्।
मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौं स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाऔ!’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन्।
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरू मिलेर बनेको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया