बिएल संवाददाता
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपमान गर्दै ह्वाइट हाउसबाट निकालेको विषयमा रुसका पूर्वराष्ट्रपतिले प्रतिक्रिया दिएका छन्।
रुसी पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले सामाजिक सञ्जालमार्फत जेलेन्स्कीलाई अहंकारी सुँगुरको संज्ञा दिएका छन्।
शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मेदभेदेवले सुँगुरले अमेरिकाको गतिलो झापड पाएको भन्दै व्यंग्य गरे।
उनले लेखेका छन्, ‘त्यो अहंकारी सुँगुरले अन्ततः ओभल अफिसमा गतिलो झापड पाएको छ। र राष्ट्रपति डोनाल्ड ट्रम्प सही छन्ः किनभने किभ सत्ताले तेस्रो विश्वयुद्धका लागि जुवा खेलिरहेको छ।’
भेदभेदेव अहिले राष्ट्रिय सुरक्षा परिषदका उपप्रमुख छन्। परिषदका अध्यक्ष राष्ट्रपति पुटिन हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया