बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्वको मनन गर्नुपर्ने बताएका छन्।
आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त ‘कवाज’ समारोहलाई सम्बोधन गर्दै ओलीले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको जिकिर गरे।
उनले युवा जगतको चौतर्फी विकासमा सरकार प्रतिबद्ध रहेको जिकिर गरे। उनले राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया