बझाङमा फेरि पछाडि पर्यो काँग्रेस
बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा काँग्रेस फेरि पछाडि परेको छ। साढे १० बजेको मतपरिणामअनुसार काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह ९ हजार ८ सय ८० मत प्राप्त गर्दै दोस्रो स्थानमा परेका छन्।

बिएल संवाददाता - काठमाडौँ