नेपाली प्रेस लोकतन्त्रको पैरवी हो: डा. शेखर कोइराला
कोइरालाले नेपाली प्रेसले सधैं लोकतान्त्रिक संस्कृतीको निरन्तर पैरवी गरिरहने विश्वास पनि व्यक्त गरेका छन्। समाजिक सञ्जालमा एक सन्देश लेख्दै कोइरालाले गोरखापत्रलाई पनि स्थापना दिवसको शुभकामना दिएका छन्।
बिएल संवाददाता - काठमाडौँ