बिएल संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रका शाहका नाति हृदयन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका छन्।
जेठ १५ गतेदेखिको प्रदर्शनका बारेमा मंगलबार सम्पादकहरूसँगको छलफलमा उनले यदि राष्ट्रिय सहमति भएमा पूर्वराजा ज्ञानेन्द्र शाहकै समर्थनमा हृदयन्द्र शाहलाई राजा बनाउन सकिने बताएका हुन्।
उनले हृदयन्द्र शाहलाई राजा बनाउन राष्ट्रिय सहमति भए राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्ने टिप्पणी गरे।
‘सबैको राष्ट्रिय सहमति हुन्छ भने मलाई लाग्छ राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्छ। त्यो आफ्नै ठाउँमा छ। तर, अहिले हामीले पात्रको कुरा गरेको छैनौं,’ उनले भने, ‘हामीले अवलम्बन गरेको राजसंस्था व्यक्ति होइन आफैंमा विचार हो।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया