नागरिक जनमत पार्टीको एकता घोषणासभामा समस्या, बाहिरै रोकिए सहभागीहरू
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ। बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो। बुकिङमा कमजोरी देखिएका कारण एकता कार्यक्रममा सहभागीहरू भित्र प्रवेश गर्न पाएका छैनन्।
बिएल संवाददाता - काठमाडौं