बिएल संवाददाता
सर्वोच्च अदालतले गभर्नर बन्ने चर्चामा रहेका डा. विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ।
दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो। योसँगै पौडेललाई गभर्नर बन्ने बाटो तत्काललाई खुलेको छ।
गभर्नर बन्ने चर्चामा रहेका विश्व पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य रहेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो।
अब उनी गभर्नर नियुक्ति भएको खण्डमा मात्र उनको योग्यतामाथि मुद्दा दायर हुनसक्ने कानुनका जानकारहरू बताउँछन्।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया