बिएल संवाददाता
आज साँझ ६ बजेका लागथि तय भएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ।
गभर्नर नियुक्तिको तयारीमा रहेको मन्त्रिपरिषद बैठक अन्तिम समयमा एक्कासी स्थगित गरिएको हो। आजैको मन्त्रिपरिषदले राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्नेसक्ने बताइएको थियो।
मन्त्रिपरिगद अचानक किन स्थगित भयो भन्ने खुलिसकेको छैन। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्न सकारात्मक छैनन्। उनले थप छलफल आवश्यक रहेको भन्दै बैठक स्थगित गरेको स्रोतले बतायो।
मन्त्रिपरिषद बैठकको अर्को मिति तोकिएको छैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया