रास्वपा महामन्त्रीलाई कारबाहीको माग
महामन्त्री ढकालले प्रतिवेदनमा उठाएका कतिपय विषय गम्भीर र सान्दार्भिक भएपछि उनको शैली अराजक भएको लगभग सबै शीर्ष नेताहरूको बुझाइ छ। रास्वपाका अधिकांश नेताहरू महामन्त्रीसँग सन्तुष्ट नभएको उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं