सुन प्रकरण: पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा छुटे
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन्। सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका गुरुङलाई साेमबार जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे।
बिएल संवाददाता - काठमाडौं