
बिएल संवाददाता
काठमाडाैं
मुस्लिम धर्मालम्बीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज (बिहीबार) इद मनाउँदै छन। बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि रोजा सकिएर आज इद उल फित्र अर्थात् इद मनाइँदैछ। यस अवसरमा काठमाडाैँकाे घण्टाघरस्थित पञ्च काश्मिरी तकिया मस्जिद बिहानैदेखि इदकाे राैनक सुरु भएकाे छ।
तस्बिरहरु:
१ .
२ .
३ .
४ .
५ .