
बिएल संवाददाता
काठमाडौं
सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएपछि बसेको प्रतिनिधि सभा बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेका छन्।
सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि राप्रपा र रास्वपा सांसदहरूले टेबल ठटाउँदै बोल्न अवरोध गरेका हुन्।
सभामुखले सभा सञ्चालन गर्ने प्रयास गरिरहेका छन्।
एमाले र माओवादीबीच भएको सहमतिको पाण्डेले संसदमा जानकारी गराएका छन्।
१ .
२ .
३ .
४ .
५ .