सोमबार, १२ मे २०२५

सरकारको ‘नीति तथा कार्यक्रम’ प्रतिनिधि सभाबाट बहुमतले पारित

News Image
• • •

सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ।

प्रतिनिधि सभाको आइतबारको बैठकले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?