बिएल संवाददाता
काठमाडौं
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएकाे छ।
उनीविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेकाे थियाे।