मङ्गलबार, १९ नोभेम्बर २०२४

संसदमा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित

File Photo
• • •

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन्।

साेमबारकाे बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरूले सहकारी पीडितहरूलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन्।

कांग्रेसकाे नाराबाजीका कारण बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ।  

सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आइरहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?