
बिएल संवाददाता
काठमाडौं
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीका प्रमाण मेटाएको ठहर गर्दै बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो।
प्रहरीकै पूर्वउच्च अधिकारी, राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको देखिएपछि हटाउने तयारी गरेकाे गृह मन्त्रालय स्रोतले बताएकाे छ।
आयोगको सिफारिसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्नहरूलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको निष्कर्ष निकालेका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .