
बिएल संवाददाता
सिरहा
सिरहामा आफ्नै श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा श्रीमान पक्राउ परेका छन्।
६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा सिरहा नगरपालिका-६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
सोही ठाउँकाे बसबिट्टा कमला बाँधमा बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियाे। जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .