मङ्गलबार, १६ सेप्टेम्बर २०२५

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन रोक

अब ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ। शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नुहाउदा पानीमा यी चीज मिसाउनुहोस, आउनेछैन शरीरबाट दुर्गन्ध

नुहाउने पानीमा गुलाब जल राख्न सकिन्छ। यसले शरीरको दुर्गन्ध हटाउनुका साथै छालाका लागि पनि राम्रो काम गर्छ। यसले कालो धब्बा र छालालाई चिसो बनाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता -

मैले जेलको उद्घाटन गरेको छु, मलाई भ्रष्टहरूले त्यहीँ जेलमा हाल्नेछन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले जेलको उद्घाटन गरेको र कुनै दिन सबै मिलेर आफूलाई त्यहीँ जेलमा हाल्न सक्ने शंका ब्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चतुर प्रचण्डको भावुक विदाई

जाँदा जाँदै प्रचण्डले भने- ‘अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको  गठबन्धनमा लगेको हो। मैले सरकारको गियर परिवर्तनका लागि यो ठीकै बाटो हो भन्ने मानेको थिएँ। तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादीले लगानीभन्दा धेरै लाभांश खोज्यो: भट्टराई

नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले माओवादीले लगानीभन्दा धेरै लाभांश खोजेको आरोप लगाएका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मागेको विश्वासको मतमाथिको छलफलमा भट्टराईले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवन दुर्घटना: त्रिशूलीमा पौडिएर बाँचेकाहरू के भन्छन्?

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रमेश लेखकको प्रचण्डलाई प्रश्न– के काँग्रेस र एमालेले मात्र धोका दिएको हो?

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै के काँग्रेस र एमालेले मात्र धोका दिएको हो भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौँ खण्डमा यातायात सञ्चालन

मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका– ३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेका छन्। कुलेखानी–काठमाडौँ–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

प्रचण्डले मागे विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार पाँचौँपटक विश्वासको मत माग्दै प्रस्ताव पेस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा...

शुक्रबार बिहान ९ बजे रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा गढीमाई नगरपालिका–६ मा जीप दुर्घटना भएकाे हाे। १२ जना सवार रहेकाे जीप पानीमा झरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते

शुक्रबार बिहान पौने १२ बजे गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक माइक्राे अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेस-एमाले मिलेर साना दललाई गर्भमै सिध्याउने षड्यन्त्र गरेका छन्– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर साना दलहरूको अस्तित्व सक्काउन लागेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कस्तो लाटो म!

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘स्वर्ग र नर्क सँगै जाने’ कसम खाएकै दिन एमालेले धोका दिएर काँग्रेससँग मिल्न गएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमाले बिचौलिया हुन्, संसदबाटै प्रतिरोधको पहल सुरु गरिसकें– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समिकरण गरेका नेपाली काँग्रेस र नेकपा एमालेलाई ‘अभिजात बिचौलिया’ भन्दै त्यही कुरा जनतालाई भन्नका लागि संसदमा विश्वासको मत मागेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको खुला आह्वान- आउनूस् प्रत्यक्ष निर्वाचित कार्यकारी बनाऔं

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान खुल्ला आह्वान गरेका छन्। संसदमा विश्वासको मत माग्दै सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले भने ‘संविधान संशोधन गर्ने नै हो भने आउनुस् खुल्ला छलफल गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको दुखेको चित्त: काँग्रेस-एमालेले राष्ट्रिय सहमति भनेर ढाँटे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण गरेका काँग्रेस-एमालेले आफूलाई त्यो सहमतिबारे झुक्याएको भन्दै चित्त दुखाएका छन्। नेपाली काँग्रेस र एमालेबीच नयाँ गठबन्धनको सहमतिपछि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्दा उनले आफूलाई झुक्याउन खोजेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्। प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन्। शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं