बिएल संवाददाता
नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले माओवादीले लगानीभन्दा धेरै लाभांश खोजेको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मागेको विश्वासको मतमाथिको छलफलमा भट्टराईले यस्तो बताएका हुन्।
‘वित्तीय संस्थाले कहिलेकाहिँ धितो नपुग्दा पनि व्यक्ति हेरेर ऋण दिन्छ। हामीले पनि प्रचण्डको व्यक्तित्वका कारण साथ दिएका हौँ तर माओवादीले लगानी भन्दा धेरै लाभांस खोज्यो’, उनले भने।
उनले प्रचण्डलाई ३/३ पटक प्रधानमन्त्री बनाएकाे बताए। प्रचण्डले एमालेलाई लगाएको विभिन्न आरोपको खण्डण गर्दै भट्टराईले संसद्मा व्यक्त गरेका आक्रोश र बोलेका कतिपय विषयको जवाफ जीवनको अन्तिम समयमा पनि दिनुपर्ने बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया