मङ्गलबार, १६ सेप्टेम्बर २०२५

के ओलीका यी पाँच प्रवृत्ति फेरि नदोहोरिलान्?

त्यसअघि उनले सत्तामा टिकिराख्न गर्न सक्ने सबै गर्न हुने-नहुने उपाय गरेका थिए। देश नै एक ठूलो संवैधानिक तथा राजनीतिक संकटको भुमरीमा फसे जस्तो भान भएको थियो। देउवाको प्रधानमन्त्रित्वलाई ओलीले ‘जनादेशका विरुद्ध परमादेशको सरकार’ भन्दै हियाउने, ओल्चिने र अपमान गर्ने गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - डम्बर खतिवडा

त्रिशूलीमा बेपत्ता बस खाेज्न ९० सशस्त्र प्रहरी परिचालन, ४० किलाेमिटर तलसम्म खाेजिने

त्रिशूली  दीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिशूलीको तीर, सधैं पिर

राजमार्गमा क्षमता भारको मापन नहुँदा पनि कमजोरी हुने गरेको छ। सरकारी मापदण्ड कार्यान्वयन फितलो छ। यसको चेकजाँचमा कडाइ भएको देखिँदैन। स्तरोन्नति भए पनि नारायणघाट मुग्लिन सडकमा पहिरोको जोखिममा कत्ति पनि कमी भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अनिल ढकाल

कसरी निर्माण गर्ने अपाङ्गमैत्री समाज?

कानून लेखेर मात्रै हुँदैन, सरकारले जिम्मेवार भएर कार्यान्वयन गरेमा मात्रै संविधानले परिकल्पना गरेको अपाङ्गता भएका व्यक्तिमैत्री समाज निर्माण हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जिवेश झा

ठुलाे चुम्बक प्रयाेग गरेर बेपत्ता बस र यात्रुको खाेजी गरिँदै

चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

युरोकपको फाइनलमा आज-राति स्पेन र इङल्याण्डको भिडन्त

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। भने, नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) नेपालकाे प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशभरि हल्कादेखि मध्यम वर्षाकाे सम्भावना, तीन प्रदेशमा जाेखिम

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा माथि तथा पश्चिमतर्फ सरदर स्थानको आसपासको रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपडेट : ट्रम्पलाई गोलीप्रहार गर्ने व्यक्ति मारिए

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति  मारिएका छन् ।सिक्रेट सर्भिसका अधिकारीहरूद्वारा उनी मारिएका हुन् । यो समाचार तयार पार्दासम्म गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोलीप्रहार भएको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी र्यालीलाई  सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लागेको देखिएको छ र अनुहारमा रगत लतपत भएको देखिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग नेपाललाई भारतीय राज्य बनाउन आग्रह गरेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री एवम् हालका साधारणसदस्य डा. मुकुल ढकालले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग नेपाललाई भारतीय राज्य बनाउन आग्रह गरेकाे दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ। आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन्। खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

यहाँस्थित आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ। दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए। गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको छ। क्षेत्रीले भने, 'केही थप औजार उपकरण, रक्तसञ्चार सेवा र व्यवस्थापन भएपछि आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सेवा सुरु गर्नेछौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई आज नगदसहित पुरस्कृत गरिएको छ। प्रदेश खेलकुद परिषद्ले यहाँबाट सहभागिता जनाएर विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक तथा प्रथम, द्वितीय र तृतीय बनेका प्रदेशका एक सय ७८ खेलाडीलाई पुरस्कृत गरेको हो। चालु आर्थिक वर्षमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४औँ राष्ट्रपति रनिङ शिल्ड र यु–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

चाइना निर्माण कम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ। ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

धनुषामा धानखेती गर्ने जमिन घट्दै

धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ। विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ। वागतवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। उनले भने, 'पानीका अभावमा किसानले ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो। '

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा

पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ। यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन्। गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

जीवनको कोप्चेरोमा सुसाइरहेको एउटा ‘अनुराग’

विदेशमा यसै पनि लामो समय ‘ड्युटी’ गर्नु पर्थ्याे। त्यसमाथि अनेकौँ देशका फरक–फरक स्वभावका मानिससँग उठ/बस गर्नुपर्ने, गीत लेख्न र गाउन सहज वातावरण हुँदैन थियो। तर, पनि विजयले आफ्नो रहरलाई मारेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ। २०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू २०२१ मा निलम्बन गरिएको थियो। यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका